अध्ध्यनरत विद्यार्थीलाई सोध्दा ! HAJLको पढाई र रहनसहन सुश्री कल्पना बलामी

हुमान अकादेमिका जापानिज भाषाका विधार्थीले दिएको अन्तर्वाता भाग चार

नेपाली

सुश्री कल्पना बलामी

किन जापान नै रोज्नु भयो?

मैले पहिलेदेखि नै जापानको आतिथ्य सत्कारको बारेमा सुनेकी थिएं जुन जान्ने इछ्या र होटेल पढ्ने रहरको कारणले जापान रोजेकी हुँ  /

नेपालमा पनि कामका साथसाथै विश्वविद्यालय जाने गर्थें तर तेसो गर्दा अली गारो महसुस गर्थें /

त्यसैले अब चाहिँ राम्रो सँग पढ्नु पर्छ भन्ने सोचले जापान आएकी हुँ /

जापान आएर आनन्द लिएको कुरा ?

जापान आएको एक महिना सरै कठिन महसुस गरेकि थिएँ।तर मेरो दाइको सहयोगले गर्दा जापनको रहन सहनमा भिज्न सफल भएँ/

जापानका मानिस समयलाई बुझेर अगि बदेको देख्दा सारै खुशि लाग्यो/ जापानमा समयको महत्व धेरै छ भन्ने कुरा थाहा पाएँ/

यस्ता कुराले मलाई आनन्द दिलायो/

भविष्यका लक्ष्यहरू?

जापानको होटेलमा काम गर्ने /

जापानको मन पर्ने खाना?

मलाई जापानको मिठाई सारै मनपर्छ/ त्यसमध्ये अान्को भन्ने मिठाई ज्यादै मनपर्छ/

मन नपर्ने खाना?

काँचो माछा जुन नपकाइ खाने चलन छ/

जापानको मनपर्ने ठाउँ?

क्योटोको किन्खाकुजि भन्ने मन्दिर जसमा सुनको जलप लगाइएको थियो/ त्यसमाथि त्यहाँको प्राकृतिक सौन्दरयको त कुरै नगरौ/

जापानज भाषा पढ्दा गारो लागेको कुरा?

कान्जि जुन सम्झिन मुस्किल छ/

जापानिज भाषा पढ्दा अपनाइएका तरिका?

मसँग काम गर्ने जापानिज साथीहरूसँग सोध्ने गर्थे/

जापान अाएर अाश्चर्य चकित भएको कुरा?

यहाँका पिए पदार्थ निकाल्ने मेसिन जुन नेपालमा छैन/

त्यो बाहेक फोहोरलाई चार अथवा पाँच भागमा छुट्टाएर फालेको देख्दा झनै अाश्चर्य भएँ/

सल्लाह जुन जापान पढन अाउनेका लागि उपयोगी हुन सक्छ?

जापानिज भाषा राम्रो सँग अध्धयन गर्ने र प्रयोग गर्न कोसिस गर्ने/

धन्यवाद सहयोगको लागि

विधालय र काम दुवैको अानन्द लिइरहेकी छु/

यसपछि पनि जापानमा पढाइको अानन्द लिनुहोस/\(^o^)/

Our web site

ヒューマンアカデミー日本語学校

LINE contact details can be found here.

友だち追加

Human Academy Japanese Language school's web page

Human Academy Japanese Language School Tokyo

Waseda Yobiko 13ji Hall 7th Floor, Takadanobaba 4-9-9, Shinjuku, TokyoWaseda Yobiko 13ji Hall 5th Floor, Takadanobaba 4-9-9, Shinjuku, Tokyo

TEL: (+81)03-5348-8951

E-mail:tjp22@athuman.com

JR Yamanote Line / Seibu Shinjuku Line / Tokyo Metro Tozai Line[Takadanobaba Station] 3 minutes’ walk from Waseda Exit!

Human Academy Japanese Language School Osaka

Hieisouken Bld.1F, 2-5-9, Kitakyuhojimachi, Chuo-ku Osaka-shi, Osaka, 541-0057, JapanHieisouken Bld.1F, 2-5-9, Kitakyuhojimachi, Chuo-ku Osaka-shi, Osaka, 541-0057, Japan

TEL:(+81)06-4704-8031

E-mail:ojp22@athuman.com

Midousuji Line 

5 minute by walk from Exit 11 at Honmachi Station of Midosuji-line

Human Academy Japanese Language School Saga

Sagabaru-nmyu-ziamu4F, 2-2-27, Matsubara, Saga-shi, Saga, 840-0831, JapanSagabaru-nmyu-ziamu4F, 2-2-27, Matsubara, Saga-shi, Saga, 840-0831, Japan

TEL: +81-952-27-7270

E-mail:sjp22@athuman.com

JR Nagasakihonsen[Saga Station] 15 minutes

前へ

Ask students! Balami Kalpana who is international student of HAJL

次へ

在校生に聞く!HAJLの留学生活~Radjapov Fakhriddinさん~